प्रहरी • सेना • सशस्त्र प्रहरी • प्रतिस्पर्धात्मक पद
कार्यक्रमहरू
पाँच वटा सुरक्षा निकायको भर्ना तयारी — हरेकको आफ्नै पाठ्यक्रम, आफ्नै शारीरिक मापदण्ड र आफ्नै अभ्यास तालिका अनुसार ।
भर्ना तयारीको लागि विशेष प्रशिक्षण ।
थप जानकारी
भर्ना तयारीको लागि उत्कृष्ट कक्षा ।
थप जानकारी
भर्ना तयारीको लागि वैज्ञानिक प्रशिक्षण ।
थप जानकारी
इन्स्पेक्टर सेवा तयारीको विशेष कोर्स ।
थप जानकारी
असई सेवाको लागि पूर्ण तयारी कार्यक्रम ।
थप जानकारी
हाम्रो बारेमा
Dream High Education Academy बागबजार, काठमाडौँमा अवस्थित एक प्रशिक्षण संस्था हो । सुरक्षा निकायको भर्ना लिखितमा मात्र सकिँदैन — शारीरिक परीक्षण र अन्तर्वार्ता पनि उत्तिकै निर्णायक हुन्छन् । त्यसैले हामी तीनै चरणलाई सँगै अगाडि बढाउँछौं ।
एकेडेमीका केही झलक
अनुभवी र योग्य प्रशिक्षकद्वारा अध्यापन
नियमित कक्षा, टेस्ट र मूल्याङ्कन
Physical र Written दुवै तयारी
हरेक कदम सफलता तर्फ
नतिजा
एकेडेमीद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रमका झलक ।
सम्पर्क
तपाईंको उज्यालो भविष्यको लागि आजै कदम चाल्नुहोस् । भर्ना, कक्षा र शुल्क सम्बन्धी जानकारीका लागि फोन गर्नुहोस् ।
फोन गर्नुहोस् 01-5331553सम्मान कार्यक्रम